काेराेना के हाे? याे संग हामी डराउने कि नडराउने ?

  • २ आश्विन २०७७, शुक्रबार १७:१७ मा प्रकाशित
  • मनकामना केबुलकार कर्मचारी युनियनका अध्यक्ष श्री राजेन्द्र लामा मुग्लिन, चितवन

    आज हामी आमरूपमा खुल्ला हिडिरहेका छाै । कसै कसैले त काेराेना साेराेना केहि हाेइन डराउनु पर्दैन समेत भनेकाे सुनिन्छ । मास्क लगाउन, सेनिटाइजर प्रयाेग गर्न, साबुन पानीले हात धुन समेत छाडेकाे देखिन्छ । यस्ताे किन हुदैछ त? मैले बुझेकाे याे पनि एउटा राेग हाे । जसलाइ Optimism Bias भन्ने गर्छ । यसैकाे कारण हामी भ्रमित भएका हाै । लाखाै मान्छे मरे पनि आफ्नो परिवार वा नजिकका मान्छेहरुमा यस्ताे दुर्भाग्यपूर्ण घटनाहरू हामीले अनुभव नगरेको कारणले गर्दा हो। जसकाे घरमा घटेका छन उसलाइ थाहा छ काेराेना के हाे? अनि डराउनुकाे कारण के हाे, अर्थ के हाे? हामीले नचिनेकाे हजाराै लाखाै मान्छे मर्दा पनि हामीलाइ खासै असर पर्दैन तर चिनेकाे एउटा मान्छे मात्रकाे मृत्यु भयाे भने हामी स्तव्ध हुन्छाै किनकी उसंग हाम्राे भावनात्मक सम्बन्ध जाे बसेकाे छ ।

    यसैले समाचार बन्नु भन्दा सदाचार बनाै ।
    समाजलाइ सहि बाटाे देखाऔं

    Optimism Bias पनि एउटा राेग हाे । याे राेगबाट र यस्काे राेगीबाट पनि बचाै ।
    STAY SAFE ! STAY HEALTHY !!
    Your life is more important to your family member than you.
    🙏🇳🇵😍🥰

    Leave a Reply