विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

  • २९ भाद्र २०७७, सोमबार १७:४६ मा प्रकाशित
  • काठमाडौं, २९ भदौ
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । आज मात्र १ हजार १ सय ७० जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    उदयपुरका २ जना
    ओखलढुंगाका १९ जना
    झापाका ७ जना
    भोजपुरका २ जना
    मोरङका ३२ जना
    सुनसरीका ४६ जना

    प्रदेश २ मा
    धनुषाका ६ जना
    पर्साका ९ जना
    बाराका १२ जना
    महोत्तरीका १ जना
    सप्तरीका २ जना
    सर्लाहीका २ जना
    सिराहाका ३४ जना

    बागमती प्रदेशमा
    काठमाडौंका ४४० जना
    कभ्रेपलान्चोकका १८ जना
    चितवनका ३१ जना
    दोलखाका १ जना
    धादिङका ८ जना
    नुवाकोटका ३ जना
    भक्तपुरका ४३ जना
    मकवानपुरका १४ जना
    रामेछापका १ जना
    ललितपुरका २९ जना
    सिन्धुलीका १ जना

    गण्डकी प्रदेशमा
    कास्कीका ५४ जना
    गोरखाका १० जना
    तनहुँका १७ जना
    नवलपरासी पूर्वका २ जना
    लमजुङका ४ जना
    स्याङजाका २ जना
    बागलुङका २ जना

    प्रदेश ५ मा
    अर्घाखाँचीका १ जना
    कपिलवस्तुका ६ जना
    गुल्मीका २ जना
    दाङका ४५ जना
    नवलपरासी पश्चिमका ७ जना
    पाल्पाका ७ जना
    बाँकेका २४ जना
    रुपन्देहीका ८१ जना
    रोल्पाका २ जना

    कर्णाली प्रदेशमा
    कालिकोटका १ जना
    जाजरकोटका २ जना
    दैलेखका ७ जना
    सल्यानका २ जना
    सुर्खेतका ३९ जना

    सुदूरपश्चिम प्रदेशमा
    अछामका ५ जना
    कञ्चनपुरका ३ जना
    कैलालीका ७० जना
    डडेल्धुराका १ जना
    डोटीका ८ जना
    बझाङका ३ जना

    Leave a Reply