
काठमाडौं, २७ भदौ
नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ । आज मात्र १ हजार २ सय ०१ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।
प्रदेश १ मा
ईलामका १ जना
उदयपुरका १ जना
ओखलढुंगाका १ जना
झापाका १ जना
मोरङका ५८ जना
सुनसरीका १४ जना
प्रदेश २ मा
धनुषाका १ जना
पर्साका १० जना
बाराका १५ जना
महोत्तरीका ८ जना
रौतहटका ४ जना
सप्तरीका १० जना
सर्लाहीका ८३ जना
सिराहाका ७ जना
बागमती प्रदेशमा
काठमाडौंका ३७७ जना
कभ्रेपलान्चोकका २ जना
चितवनका ९२ जना
दोलखाका १ जना
नुवाकोटका १ जना
भक्तपुरका १७ जना
मकवानपुरका १०७ जना
रामेछापका ७ जना
ललितपुरका ३७ जना
सिन्धुपाल्चोकका १ जना
सिन्धुलीका १ जना
गण्डकी प्रदेशमा
कास्कीका ३५ जना
गोरखाका ६ जना
तनहुँका १ जना
नवलपरासी पूर्वका ५१ जना
लमजुङका १ जना
बागलुङका ३ जना
स्याङजाका ७ जना
प्रदेश ५ मा
अर्घाखाँचीका ३ जना
कपिलवस्तुका २२ जना
दाङका २४ जना
नवलपरासी पश्चिमका ३ जना
पाल्पाका ९ जना
प्युठानका १ जना
बर्दियाका १८ जना
बाँकेका ३२ जना
रुकुम पुर्वका २ जना
रुपन्देहीका ८१ जना
रोल्पाका ८ जना
कर्णाली प्रदेशमा
दैलेखका ४ जना
सुर्खेतका १८ जना
सुदूरपश्चिम प्रदेशमा
कंचनपुरका ८ जना
कैलालीका ४ जना
डडेल्धुराका २ जना
डोटीका १ जना

