
काठमाडौं, १५ भदौ
नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ । आज मात्र ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।
प्रदेश १ मा
ओखलढुंगाका १ जना
खोटाङका १ जना
झापाका ५ जना
मोरङका १९ जना
संखुवासभाका ९ जना
सुनसरीका २५ जना
प्रदेश २ मा
धनुषाका ३१ जना
पर्साका ३४ जना
बाराका २३ जना
महोत्तरीका ६ जना
रौतहटका १ जना
सप्तरीका २२ जना
सर्लाहीका १०३ जना
सिराहाका ५ जना
बागमती प्रदेशमा
काठमाडौंका १०९ जना
काभ्रेका १३ जना
चितवनका ७१ जना
दोलखाका २ जना
धादिङका १ जना
भक्तपुरका ४१ जना
मकवानपुरका ४२ जना
रामेछापका २ जना
ललितपुरका ६७ जना
सिन्धुपाल्चोकका १ जना
सिन्धुलीका ७ जना
गण्डकी प्रदेशमा
कास्कीका ३ जना
गोरखाका १३ जना
तनहुँका २६ जना
नवलपरासी पूर्वका ४ जना
लमजुङका २ जना
बागलुङका ४ जना
प्रदेश ५ मा
अर्घाखाँचीका २ जना
कपिलवस्तुका १ जना
नवलपरासीका ३ जना
पाल्पाका १ जना
बर्दियाका २ जना
बाँकेका १४ जना
रुपन्देहीका ११ जना
कर्णाली प्रदेशमा
जुम्लाका १ जना
सुर्खेतका ३८ जना
सुदूरपश्चिम प्रदेशमा
अछामका २३ जना
कञ्चनपुरका ७ जना
कैलालीका १६ जना
डोटीका १ जना
बझाङका १ जना
बैतडीका २ जना

