बिरगंज स्थित रानी पोखरीको सामुदायिक आईसोलेशनबाट आज २० जना नेगेटिभ भैइ घर फर्केका छन् ।

  • ५ भाद्र २०७७, शुक्रबार २२:४७ मा प्रकाशित
  • बिरगंज , भदौ ०५

    जिल्ला प्रशासन कार्यालय पर्साको आग्रहमा साउन २३ गते शुक्रबारको दिनबाट सरकारले ल्याएको कोविड पोजिटिभको लागि सामुदायिक आइसोलेसन सेन्टरको अवधारणा अन्तर्गत होटेल व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको नेतुत्वमा रानि पोखरी होटेलको ५० सैयाको आइसोलेसन ब्यवस्थापन गरि कोरोन सन्क्रमितलाइ सोहि दिनबाट आइसोलेट गरिएकोमा आज शुक्रबार १४ दिन पार गर्दै गर्दा आज ५० मध्य २० जना nigative भइ सकुशल घर फर्केका छन।

    कार्यक्रम संयोजक हरि पन्त,मेडिकल संयोजक डा.अक्षय दुवेदि,भोजन ब्यवस्थापक कुमार श्रेष्ठ, हिरा श्रेष्ठ लगायत कोरिना हेल्प डेस्क पर्सा , प्रहरि प्रशासन,स्वास्थ्य प्रशासन,नेपाली सेना लगायत सक्रिय सम्पुर्ण सहयोगि टिमको साथ रहेको र कोरोनालाई परास्त गर्न सफल भएको सहकर्मी टिम कार्यकर्ता दिलिप राज कार्कीले जानकारी दिनु भयो।

    Leave a Reply