विगत २४ घण्टामा कुन कुन जिल्लामा कति कति कोरोना संक्रमित भेटिए

  • २२ श्रावण २०७७, बिहीबार २१:०० मा प्रकाशित
  • काठमाडौ, २२ साउन
    नेपालमा आज ३ सय ६० कोरोना संक्रमित थपिएका छन । तदनुरुप कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन।

    विगत २४ घण्टामा निम्न बमोजिमको प्रयोगशालामा स्वाव नमुना आरटि पिसिआर प्रविधिबाट जाँच गर्दा थप हुने संक्रमितहरुको जिल्ला अनुरुपको विवरण यसप्रकार छ ।

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
    झापाका ८ जना
    मोरङका १ जना
    सुनसरीका १५ जना

    कोशी अस्पताल विराटनगर प्रयोगशाला
    इलामका १५ जना
    मोरङका १३ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर
    मोरङका १० जना
    सुनसरीका ४ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर
    धनुषाका २३ जना
    महोत्तरी १ जना
    सर्लाही १ जना
    सिरहाका १ जना

    नारायणी अस्पताल वीरगञ्ज
    महोत्तरीका १ जना
    पर्साका ४१ जना
    रौतहटका १ जना

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
    बाजुराका ३ जना
    गोरखाका ४ जना
    काठमाडौंका २५ जना
    कपिलवस्तुका २१ जना
    सर्लाहीका ७ जना

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
    भक्तपुरका १ जना
    भोजपुरका २ जना
    दोलाखाका १ जना
    काठमाडौंका १५ जना
    काभ्रेपलान्चोकका १ जना
    ललिपुरका २ जना

    भरपुर अस्पताल कोभिड–१९ अस्पताल
    चितवनका १ जना

    किटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा
    बाराका १३ जना
    मकावनपुरका ४ जना
    रौतहटका १ जना
    काठमाडौंका १ जना
    रुपन्देहीका १ जना
    सर्लाहीका १ जना

    वीर अस्पताल काठमाडौं
    धनुषाका १ जना
    काठमाडौंका ३ जना
    महोत्तरीका १ जना
    नुवाकोटका १ जना
    रामेछापका १ जना
    सिराहका १ जना

    त्रिवि शिक्षण अस्पताल प्रयोगशाला महाराजगञ्ज
    बाराका १ जना
    गुल्मीका १ जना
    कन्चनपुरका १ जना
    काठमाडौंका ५ जना
    काभ्रेपलान्चोकका १ जना
    उदयपुरका १ जना

    नेपाल प्रहरी अस्पताल काठमाडौं
    काठमाडौंका १३ जना

    स्टार अस्पताल सानेपा
    काठमाडौंका ४ जना
    ललिपुरका १ जना
    पर्साका १ जना

    बिआडिएस ल्याब ललितपुर
    ललितपुरका ६ जना

    ह्याम्स अस्पताल प्रयोगशाला
    काठमाडौंका ९ जना
    ललितपुरका १ जना

    नेपाल कोरियामैत्री अस्पताल प्रयोगशाला
    दाङका १ जना

    वीरेन्द्र अस्पताल प्रयोगशाला
    काभ्रेपलान्चोकका १ जना
    काठमाडौंं १ जना

    प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा
    गोरखाका २ जना
    कास्कीका १ जना
    पर्वतका १ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही
    दाङका २ जना
    कपिलवस्तुका १ जना
    प्युठानका ५ जना

    लुम्बिनी प्रदेशिक अस्पताल बुटवल
    कपिलवस्तुका १० जना
    रुपन्देहीका ३ जना

    सुर्खेत प्रदेशिक अस्पताल सुर्खेत
    दैलेखका १ जना
    सुर्खेतका १ जना

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला
    जुम्लाका १ जना
    मुगुका १ जना

    डडेल्धुरा अस्पताल डडेल्धुरा
    बैतेडीका १ जना
    डोटीका २ जना

    सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढी
    अछामका ७ जना
    बझाङका ३ जना
    कैलालीका २१ जना
    कन्चनपुरका १ जना

    Leave a Reply