विगत २४ घण्टामा कुन कुन जिल्लामा कति कति कोरोना संक्रमित भेटिए

  • २१ श्रावण २०७७, बुधबार १९:४० मा प्रकाशित
  • काठमाडौ, २१ साउन
    नेपालमा आज ३ सय ८१ कोरोना संक्रमित थपिएका छन । तदनुरुप कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन।

    विगत २४ घण्टामा निम्न बमोजिमको प्रयोगशालामा स्वाव नमुना आरटि पिसिआर प्रविधिबाट जाँच गर्दा थप हुने संक्रमितहरुको जिल्ला अनुरुपको विवरण यसप्रकार छ ।

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
    सुनसरीका १ जना

    कोशी अस्पताल विराटनगर
    इलामका १ जना
    सप्तरीका ३ जना
    उदयपुरका १ जना
    मोरङका ७ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगर
    मोरङका ७ जना
    इलामका १ जना

    गजेन्द्र नारायण सिंह अस्पताल राजविराज
    सर्लाहीका ३ जना
    सप्तरीका ५ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर
    धनुषाका ९ जना
    महोत्तरीका १४ जना
    सिरहाका १ जना

    नारायणी अस्पताल वीरगञ्ज
    बाराका १९ जना
    पर्सामा १४७ जना
    सर्लाहीका १ जना

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
    गोरखाका ३ जना
    कपिलवस्तुका ९ जना
    काठमाडौंका २७ जना

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
    ललितपुरका १ जना
    काठमाडौंका १४ जना
    पर्साका २ जना

    किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडा
    बाराका ८ जना
    मकवानपुरका ४ जना
    रौतहटका १ जना

    पाटन अस्पताल ललितपुर
    धादिङ १ जना
    धनुषाका १ जना
    काठमाडौं २ जना
    ललितपुर २ जना
    महोत्तरीका २ जना
    सिन्धुपाल्चोकका १ जना

    त्रिवि शिक्षण अस्पताल काठमाडौं
    काठमाडौं १ जना
    बारा १ जना
    पर्साका १ जना

    नेपाल प्रहरी अस्पताल
    काठमाडौंका ११ जना

    स्टार अस्पताल सानेपा
    काठमाडौंका १ जना
    ललितपुरका २ जना
    महोत्तरी १ जना
    रौतहट १ जना
    सर्लाहीमा १ जना

    बीआईडीएच ल्याब
    काठमाडौंका १ जना

    काठमाडौं मेडिकल कलेज
    धनुषा १ जना
    सिरहाका १ जना

    नेपाल कोरियामैत्री अस्पताल भक्तपुर
    धादिङ १ जना
    धनुषा १ जना
    पर्सा १ जना
    सुनसरीका १ जना
    स्याङजाका ९ जना

    प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा
    बागलुङका २ जना
    कास्कीका १ जना
    स्याङजाका ८ जना

    भेरी अस्पताल नेपालगञ्ज प्रयोगशाला
    बाँकेका १३ जना
    दाङका १ जना

    सुर्खेत प्रादेशिक अस्पताल
    सुर्खेतका १० जना

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला
    कालीकोटका १ जना

    डडेल्धुरा अस्पताल प्रयोगशाला
    बझाङका ११ जना

    Leave a Reply