सुशील सुबेदी-सिन्धुपाल्चोक
आज गौशाला स्थित नेपाल वेद विद्याश्रम परिसरमा आवरण परिवार द्वारा आयोजित नेपाल थालासिमिया बिरामि हरुको सहयोगार्थ सन्चालन गरिएको रक्तदान कार्यकॖम सम्पन्न भयको छ। रक्त दान गरेर ति बिरामि हरुलाई जति सक्दो चाँडो रगत तिनि हरु सामु पुर्याएर तिनि हरुको अनुहार मा खुशि देख्न सकिन्छ भन्ने बिस्वास ले यो कार्यक्रम सन्चालन रहेको संस्था का अध्यक्ष बिवेक सापकोटा ले जानकारी दिनुभयो । कार्यक्रम सा सहभागि बिस जाना ले रक्तदान गरिएको पनि सापकोटा ले जानकारी दिनुभयो । रगत संकलन का लागि रेडक्रस ले सहयोग गरेको थियो भने रक्तदाता हरुलाई प्रमाण पत्र को समेत बेबस्था रहेको संस्था का अध्यक्ष सापकोटा ले जानकारी दिए । यस आबरण संस्था ले भने बिभिन्न सामजिक कार्यहरु गर्दै आईरहेको छ।


