साउन १० गते युरोलोजी (मुत्र रोग) विशेषज्ञ डाक्टर प्रविन गुप्ता दाङ् आउदै

  • ६ श्रावण २०७७, मंगलवार २२:५८ मा प्रकाशित

  • दाङ् तुलसीपुर स्थित नयाँ बसपार्कमा खुलेको दंगीशरण पोलिक्लिनिक द्वारा यहि आउँदो साउन १० गतेका दिन एकदिने शिविर संचालन गरी प्रसिद्ध युरोलोजी (मुत्र रोग) विशेषज्ञ डाक्टर प्रविन गुप्ताद्वारा चेक जाचको व्यवस्था मिलाइएको पोलिक्लिनिक सञ्चालक समितिद्वारा जानकारी गराइएको छ !

    सञ्चालक समितिद्वारा गराइएको जानकारी अनुसार युरोलोजी विशेषज्ञ दाङमै पहिलोपटक आउनु हुनेछ भने एस सम्बन्धी बिमारीहरुले यसको लाभ आफ्नै स्थानीय तहमा सजिलोसँग पाउनुहुने छ, र यसको लागि गाउँ दुर-दराजका सेवाग्राहीहरुले फोनबाट पनि आफ्नो नाम यो सम्पर्क:-०८२-५२१८४८ मा टिपाउन सक्नु हुन्छ भनि पोलिक्लिनिक प्रशासनद्वारा उपलब्ध गराइएको जानकारीमा भनिएको छ !

    Leave a Reply