आर्थिक अवस्था कम्जोर भइ उपचारका गराउन नसकेका चमार द्वारा जिबनरक्षा का लागि अपिल।

  • २३ असार २०७७, मंगलवार २०:३३ मा प्रकाशित
  • असार २३ बीरगंज

    पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा बागड महरा चमारको छोरा २५ बर्षिय सन्जोग महरा चमारको पैसाको अभावले गर्दा उपचारमा समस्या भएको छ।

    अहिले सन्जोग महरा चमार उपचारको लागि बिरगंज मेडिकल कलेज तथा टिचिङ होस्पिट्ल , पर्सामा भर्ना भएका छन।

    डाक्टरको भनाइ अनुसार, पित्तथैलीमा पानी , लिभरमा समस्या हुन सक्ने र पेटको अप्रेसन गर्नु पर्न सक्ने अवस्था रहेकोे छ।

    अहिले CT scan गर्नुको साथै अरु चेकजाँच गर्नु पर्नेछ। साझ बिहान छाक टार्न हम्मे हम्मे पर्ने यो परिवारलाई आर्थिक समस्या भएकोले आर्थिक सहयोगको लागि बूबाले दलित अधिकार समाज मार्फत दातालाई अनुरोध गरेका छन।

    दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज रामले एस बारेमा जानकारी दिदै सबै मनकारी समाजसेवक हरुलाई सक्दो सहयोग गरि जिबन रक्षा गरिदिनुहुन आग्रह गर्नु भएको छ।

    बिरामीको बुबाको नाम : बागर महारा चमार +977 9817239764
    दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज राम : +977 9817229817

    A/C Holder Name: DALIT ADHIKAAR SAMAAJ,PARSA , NEPAL
    Account Number: 06810300854013
    Pakahamainpur ,branch , parsa
    Bank Name: Civil Bank

    Leave a Reply