
उमेश कुशवाहा वीरगंज- उपकार सेवा नेपाल द्वारा बिरगंज माहानगर पालिका वार्ड न.२५ श्रीसिया निवासी सन्जित ठाकुर तथा अनिता देबिको जेठो छोरा १३ वर्षिय शारीरिक अपांगता भएको भाई भन्नु ठाकुरलाई एक थान व्हील चेअर निजकै निवास मै पुगि एक कार्यक्रम बीच सहयोग प्रदान गरिएको छ ।
सो कार्यक्रममा उपकार सेवा नेपाल संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी सदस्य ,अँकुर शर्मा मानव सेवा आश्रम को संस्थापक समर्पित अभियन्ता देवेश प्रसाद गुप्ता ,प्रकाश थारू लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।
Wonderful beat I wish to apprentice while you amend your web site how could i subscribe for a blog web site The account aided me a acceptable deal I had been a little bit acquainted of this your broadcast provided bright clear idea