
उमेश कुशवाहा , बीरगंज- उपकार सेवा नेपाल संस्थाले एक थान ह्वील चेयर सहयोग गरेको छ।
बिरगंज मा. न. पा .वार्ड न.१०निवासी एक जना ७२ बर्षिय आमा लाई खुट्टा चलन नसकेर शारीरिक आपाङ्ता भएकोले ह्वील चेअर १सेट उपकार सेवा नेपाल नामक संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी सदस्य द्वय सुमन बगडिया र अँकुर शर्मा पीडितको घर मै आफै उपस्थित भइ एक कार्यक्रम बीच व्हीलचेअर हस्तान्तरण गरिएको समाज सेवि प्रकाश थारुले बताउनु भयो।
उक्त संस्थले यस्तो मानविय कार्य गर्दै आइरहेको छ।