उपकार सेवा नेपाल द्वारा विभिन्न सामग्री सहयोग ।

  • ११ पुष २०८०, बुधबार १९:३४ मा प्रकाशित

  • उमेश कुशवाहा बीरगंज- ठोरी गाउँपालिका वार्ड न.१ गौतमनगरमा वृद्धवृद्धा तथा असहाय समाजमा आश्रीत २५ जना असहाय वृद्धवृद्धाको उपभोग का लागि उपकार सेवा नेपाल द्वारा विभिन्न सामग्री सहयोग गरिएको छ।

    चामल, दाल, रहर दाल, चिउरा, पीठो, आलू, खानेतेल, चाउ चाउ , चीयापत्ती, चीनी, रिफायन तेल , नून ,डाइपर -६० थान , सेनिट्री पैड -५० थान, फिनेल -२ थान, हार्पिक, लुगा धुने साबुन, सर्फ , कोलगेट पेस्ट , १४ सेट ट्रैक सुट, पैन्ट , १४ थान जैकेट समेत एक कार्यक्रम बीच सहयोग प्रदान गरिएको छ ।

    सो कार्यक्रम मा उपकार सेवा नेपालको तर्फबाट संस्था की अध्यक्ष बिद्या कुमारी सरावगी सदस्यहरु द्वय सुमन बगेडिया र अंकुर शर्मा लगायत सर्ब सधारण समेतको उपस्थिति रहेको समाजिक अभियन्ता प्रकाश थारुले बताउनु भयो।

    उक्त संस्थाले पहिला पनि बिभिन्न ठाउ सहयोग गर्दै आइरहेको छ।

    Leave a Reply