उमेश कुशवाहा, बिरगंज- उपकार सेवा नेपाल संस्थाले एक जना अपागङ्ग ब्यातिलाई व्हिलचेयर दिएका छन।
उपकार सेवा नेपाल संस्थाद्वारा एक जाना शारीरिक अपाङ्गता भएको बिरगंज १० आदर्शनगर निवासी ९०बर्षिय जमुना प्रसाद गुप्तालाई एक थान व्हीलचेयर संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी, सदस्य सज्जन अग्रवाल र अरुको भलोको लागि रात-दिन,घाम-पानी केहि नदेखि सहयोगको लागि सधै तत्तपर रहने सामजिक अभियन्ता प्रकाश थारूको उपस्थितिमा एक कार्यक्रम बीच हस्तान्तरण गरिएको थारूले जानकारी गराउनु भयो।
पहिला पनि व्हिलचेयर र बिभिन्न समान फरक फरक ठाउमा संस्थाले सहयोग गर्दै आइरहेको छ।