यसअघि खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर बुधबार बिहान गएको भूकम्पको धक्काले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको थियो ।
डोटीको पूर्वीचौकी गाउँपालिका–३ मा भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।
You must be logged in to post a comment.