मतदाता बोकेको गाडी दुर्घटना, १४ जनाको मृत्यु

  • ३० बैशाख २०७९, शुक्रबार १२:५४ मा प्रकाशित
  • कास्की, वैशाख ३० । मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु भएको छ। मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् । उनका अनुसार अहिले उद्धार कार्य भइरहेको छ। दुर्घटनामा घाइते भएकाहरुलाई पोखरा पठाइएको छ।

    Leave a Reply