म्याग्दी खोला जलविद्युतको सुरुङ खन्ने काम सुरू

  • २४ माघ २०७८, सोमबार १२:३५ मा प्रकाशित
  • गलेश्वर, २४ माघ: पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरु गर्नुपूर्व सुरुङको मुख्य प्रवेशद्वार अगाडि छलफल गर्दै आयोजनाका प्रतिनिधि तथा जनप्रतिनिधि ।

    Leave a Reply