नुवाकोटको दि मालिका युवा क्लब द्वारा बाटो मर्मत,स्थानीय खुशीले गद गद

  • ५ मंसिर २०७८, आईतवार २२:३५ मा प्रकाशित
  • उमेश कुशवाहा/

    दि मालिक युवा क्लबले बाटो मर्मत गर्दै (फ़ोटो रोसन बज्र थिंग् को फेसबुक वालबाट)


    नुवाकोट,मंसिर ५

    दि मालिक युवा क्लबले अहिले जनताको समस्या समधान गर्न र सेवा गर्नमा जुटेको छ।

    आज क्लबले नुवाकोटको बेलकोट नगरपालिकाको देउराली देखि मालिका स्थान गौरघर सम्मको रोड़को खलड़ा खुल्डी पूरी मर्मत गरेको छ।

    वडा र नगरले नगरेको काम क्लबले गर्न थालेपछि स्थानीय खुशीले गद गद भएको श्रोतले जनाएको छ।

    धेरै दिन देखी बाटो बिग्रेको छ, जनतालाई ओहर दोहर गर्न सस्ती भोगनु परेको छ तर वडा र नगरको कुनै चासो नदेखिए पछि हामी बाटो मर्मत गर्नमा जुटेको दि मालिक युवा क्लबका सदस्य दिपराजले बताउनु भयो।

    दि मालिक युवा क्लबका सचिव राकेश बज्र थिंग लामा,रोसन बज्र थिंग्, दीपराज लामा,जनजित लामा तथा क्लबका अन्य सदस्यहरुको सहभागी रहेको थियो।

    One thought on “नुवाकोटको दि मालिका युवा क्लब द्वारा बाटो मर्मत,स्थानीय खुशीले गद गद

    Leave a Reply