एमाले महाधिवेशन : महासचिवमा शंकर पोखरेललाई अघि सारे ओलीले

  • १२ मंसिर २०७८, आईतवार २२:५३ मा प्रकाशित

  • काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को जारी १०औं महाधिवेशनमा अहिले ११ घण्टा ढिलो गरेर बन्दसत्र सुरु हुन लागेको छ। तर, बन्दसत्रअघि अध्यक्ष मण्डलको बैठक जारी छ । उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ केन्द्रीय कमिटीको नाम अघि सारेका छन् ।

    ओलीले अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा भने शंकर पोखरेलको नाम अघि सारेको स्रोतको दाबी छ । महासचिवमा यसअघि पोखरेल र विष्णु पौडेलको दाबी रहेको थियो । तर, अध्यक्ष ओलीले पौडेलर्ला विश्वासमा नै लिएर शंकरलाई महासचिवमा अघि सारेको बुझिएको छ ।

    ओलीले पेश गरेको नामावलीमा भीम रावललगायतले असहमति जनाए ती पदमा चुनाव हुने पनि एमालेले तयारी गरेको छ । अहिले अध्यक्ष मण्डलको बैठक जारी छ । File Photo

    Leave a Reply