राष्ट्रपति भण्डारीद्वारा शुभ साइतमै आमा र गुरुको हातबाट टीका ग्रहण

  • २९ आश्विन २०७८, शुक्रबार १२:४२ मा प्रकाशित

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आमा र गुरुको हातबाट दशैँको टीका र जमरा लगाउनु भएको छ । उहाँले राष्ट्रपति भण्डारीले शीतलनिवासमा आमा र गुरुबाट बडा दसैंको टीका ग्रहण गर्नुभएको हो ।

    राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डे र गुरु खेमराज ढकालको हातबाट शुभ साइतमै टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुभएको हो ।

    Leave a Reply