पोखरिया युवा समाजले अहवान गरेको पस्वान बजाऊं अभियान सफल:-अध्यक्ष भगवान दास

  • ४ कार्तिक २०७८, बिहीबार १२:१६ मा प्रकाशित
  • उमेश कुशवाहा,पर्सा/ पोखरिया युवा समाजको पहलमा किडनिक पीड़ित किसन पस्वानको न्या जीवनदान प्राप्त भएको छ।

    पोखरिया युवा समाजले अहवान गरेको किसन पस्वान बचाऊँ अभियान सफल भएको समाजका अध्यक्ष भगवान दास तात्माले बताउनु भएको छन।

    काठमाडौंको कान्ति बाल अस्पतलामा पस्वानको उपचार भइरहेको थियो। १४ दिन उपचार पछि किडनिको सलक्रिया सफल भएको छ।

    अध्यक्षले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत बिभिन्न दाताहरु संग किडनिक पीड़ितलाई सहयोग गर्न अपिल गर्नु भएको थियो।

    हिमालयन दृष्टिका संवाददता उमेश कुशवाहासीत अध्यक्ष दासले कुराकानी गर्दै उपचार सफल भएको बताउनु भएको छन।

    आफ्नो फेसबुकमा फ़ोटो सहित स्टेट्स लेखी उपचार सफल भएको र दाताहरु नाम पनि पोस्ट गर्नु भएको छन।

    जस्ताको जस्तै

    पोल्द छ इस्वर पिडा दुखिको गाना मा
    पोखरिया युवा समाज ले किसन पास्वान बचाउ अभियान सफल भएको छ। काठमाडौ को कान्ति बाल अस्पताल मा १४ दिन को उपचार पछि बाबू किसन पास्वान निको हुनु भएको छ्न । यो जीवन दान माहान कार्य मा सहयोग गर्ने उपकार मन का धनी सहयोग गर्ने माहा दानी हरु लाई पोखरिया युवा समाज कोटि कोटि नमन गर्द्छू किसन पास्वान बजाउ अभियान

    अभियान मा सहयोग गर्ने माहा दानी हरु को नमावली :
    पुन् जिर्वन स्थापन केन्द्र को कार्यकारी प्रमुख अजितम पान्डे ज्यु १०,०००/
    मनदिप महतो रु ३०००/
    प्रमोद जैसवाल रु २१००/
    रमेश गिरि रु २०००/
    गजेन्द्र प्रसाद रु १७००/
    गोप्य दान रु ११००/
    सुनिल गुप्ता रु ५००/
    अनुज गिरि रु ५००/
    गोप्य दान रु १०००/
    गोप्य दान रु १०००/
    सन्जय कुस्वाहा रु १०००/
    हरिबन्स साह रु १०००/
    गोप्य दान रु १०००/
    मनोज राम रु ५००/
    गोप्य दान रु ५००/
    जमा सहयोग रकम रु २६९००/ सहयोग प्राप्त भएछ।
    यो मानवीय कार्य मा सहयोग गर्ने सहयोगि लाई पोखरिया युवा समाज ले कोटि कोटि नमन गर्दछु।

    Leave a Reply