नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा वलीउद्दीनले गरे उमेदवारीको घोषणा ॥

  • १६ आश्विन २०७८, शनिबार २२:३१ मा प्रकाशित
  • कपिलवस्तु १६ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा स्थानिय तहदेखिकेन्द्रसम्मनै यसको सरगर्मी बढेको   यति बेला कपिलवस्तु जिल्लामा पनि कांग्रेसकोमहाधिवेशन लाई लिएर निकै चर्चा परिचर्चा हुन थालेको छ। जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र’ मा पनि अधिवेशन को माहोल तात्न थालेको  

    कांग्रेसको गढ मानिने जिल्लाको प्रदेश सभा क्षेत्र ‘’ मा यतिबेला अधिवेशनको मिति नजिकिदैगर्दा क्षेत्रिय सभापतिको पदमा कांग्रेसका त्यागी नेता तथा लामो समय कांग्रेसमा रहेर राजनीतिगरेका वलीउद्दीन मुसलमानको उमेद्वारी शशक्त रूपमा अगाडि देखिएको   कांग्रेसको राष्ट्रियमहाधिवेशन अाएता पनि जिल्ला तहमा सम्पन्न भएको   पटक पटक महाधिवेशन प्रतिनिधिरहदै अाएका मुसलमानले यसअघि १३ महाधिवेशनमा पनि क्षेत्रीय सभापति भएको थिए।

    को हुन मुसलमान ?

    विक्रम संवत २०४६ शालको जनआन्दोलन देखी राजनिती गर्दै आएको मुसलमान झण्डा समाएरजन आन्दोलनमा होमिएका थिए  निरन्तर नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेकामुसलमानको कपिलवस्तु को पूर्वी दक्षिणी क्षेत्रमा सामाजिक विकासमा महत्वुर्ण योगदान समेतरहेको  

    Leave a Reply