तुलसीपुरमा यात्रुबहाक बस दुर्घटनामा २१ जना घाईते

  • ७ कार्तिक २०७८, आईतवार १८:१५ मा प्रकाशित
  • तुलसीपुर,७ कात्तिक । तुलसीपुरमा यात्रुबहाक बस दुर्घटनामा परेकाे छ । दुर्घटनामा परि २१ जना घाईते भएका छन् । घाेराही तर्फ आउदै गरेकाे बस हातिखाैवामा  दुर्घटनामा परेकाे हाे । आईतबार साँझ ५ बजेतिर दुर्घटनामा परेकाे हाे  । रा छ प ७६३३ नम्बरको बस दुर्घटनामा परेकाे हाे । घाइतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार हुदै छ । थप विवरण आउन बाँकी छ ।

    Leave a Reply