मन्त्रिपरिषद्‌को बैठक सिंहदरवारमा जारी

  • ५ आश्विन २०७८, मंगलवार १७:२६ मा प्रकाशित
  • ५ असोज, काठमाडौं। मन्त्रिपरिषद्‌को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसिरहेको छ ।
    बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    Leave a Reply