हंड्रेट्स (१००) ग्रुपद्वारा नयाँ सदस्यहरुलाई स्वागत

  • १२ भाद्र २०७८, शनिबार १६:४७ मा प्रकाशित
  • उमेश कुशवाहा पर्सा,भादौ १२ / हंड्रेट्स(१००) ग्रुपका अध्यक्ष बिनय गिरीको नेतृत्वमा दरबार होटल बीरगंजको प्राँगमा कार्यक्रम गरी नया सदस्यहरुलाई स्वागत गरिएको छ।

    द हंड्रेट्स (100 ) ग्रुप नामक संस्थाले आज एक कार्यक्रम गरी नया सदस्यहरुलाई टिकामाल लगाई स्वागत गरेको मनेजमेट अध्यक्ष आकाश भगत मालीले हिमालयन दृस्टिलाई जानकारी गराएको छन।

    नया सदस्यमा ६ जना महिला सहित १२ जना थापिएको छन।

    यस संस्थाले कोरोनाको बेला राहत बितरण ,जनचेतना मुलक कार्यक्रम तथा समाजप्रति बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ।
    स्वागत कार्यक्रममा ग्रुपका अध्यक्ष तथा सदस्यहरुको उपस्थित रहेकोथियो।

    Leave a Reply