नेपाली महिला र पुरुष द्वारा कुवेतमा एकैसाथ आत्महत्या

  • १५ असार २०७८, मंगलवार २०:०७ मा प्रकाशित
  • कुवेतमा एक नेपाली महिला र पुरुषले एकैसाथ आत्महत्या गरेका छन् । नुवाकोट घर भै हाल काठमाडौं काँडाघारी बस्दै आएका रंजित घिमिरेले गत शुक्रबार (२५ तारिख) आफु बस्ने कोठामै झुण्डिएर आत्महत्या गरेका हुन् । भने त्यसको केहि समयपछि सोलुखुम्बु पिङ्ला-११ घर भएकी पेसी शेर्पाले पनि आत्महत्या गरेकाे खबर त्यहा स्थित नेपाली अनलाईन निरेम अपडेटले जनाएको छ । आत्महत्या को कारण भने अझै खुल्न सकेको छैन !

    Leave a Reply