काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्यहरू अहिले छलफलमा रहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा माधवकुमार नेपालसहितका नेतालाई गरेको कारबाही फिर्ता लिने, उपनिर्वाचनलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।