केपी ओलीको सपथ ग्रहण भोलि

  • ३० बैशाख २०७८, बिहीबार २२:५५ मा प्रकाशित
  • प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राति उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छन् । 
    पदमुक्त भएको तीन दिनपछि नै एमाले अध्यक्ष ओली फेरि ठूलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।

    Leave a Reply