उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय

  • २१ बैशाख २०७८, मंगलवार १६:०७ मा प्रकाशित
  • २१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

    Leave a Reply