राजनीतिले कोल्टे फेर्‍यो, छिट्टै नयाँ सरकार बन्छ : प्रचण्ड

  • २१ चैत्र २०७७, शनिबार १५:४३ मा प्रकाशित
  • २१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
    नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेसँगै देशको राजनीतिले कोल्टे फेरेको भन्दै उनले भने, ‘सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ,  नयाँ परिस्थिति बन्नेछ ।’
    नयाँ सरकार गठनका लागि आजै साँझबाट दलहरुसँग छलफल गर्ने समेत उनले बताए ।

    Leave a Reply