उपराष्ट्रपति र सभामुखद्वारा सपथ ग्रहण समारोह बहिस्कार

  • २१ माघ २०७७, बुधबार ११:५४ मा प्रकाशित
  • माघ, काठमाडौं । कानूनी र राजनीतिक विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका छन् ।
    बुधबार बिहान राष्ट्रिपति कार्यालय शीतल निवासमा भएको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन् ।

    Leave a Reply