दाङ जिल्ला उद्याेग वाणिज्य संघकाे अध्यक्षमा बुढाथाेकि र काेषाध्यक्षमा पाेख्रेल विजयि

  • २१ पुष २०७७, मंगलवार १५:५३ मा प्रकाशित
  • तुलसिपुर पुस २१

    दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा टंक सिंह बुढाथोकी र कोषाध्यक्ष पदमा सुशील पोख्रेल बिजयी भएका छन । अध्यक्ष बुढाथोकीले १२५७ मत ल्याई विजयी भएका हुन । उनका प्रर्तिस्पर्धि बसन्त जोशिले १०१३ मत ल्याएका थिए । यस्तै कोषाध्यक्षमा पोख्रेलले १२५७ मत ल्याई विजयी भएका छन ।

    उनका प्रतिस्पर्धि धनपति शर्माले ९८५ मत ल्याएका थिए । कुल खसेको २ हजार ४ सय ३२ मतमा १५१ मत बदर भएको थियो ।

    तस्विर सामाजिक सञ्जाल

    Leave a Reply