
काठमाडौं । गोरखा सेवा समाज कतारले ११ औं साधारण सभा सम्पन्न गरेको छ । उक्त ११ औं साधारण सभाबाट रामजी खत्रीको अध्यक्षतामा १८ जनाको नयाँ कार्यसमितति चयन गरेको छ ।
गोरखा नगरपालिका संयोजक हरि अर्याल, पालुङटार नगरपालिका संयोजक बिजय अधिकारी, बारपाक सुलिकोट गाउपालिका संयोजक पूर्ण बहादुर गुरुङ, आरुघाट गाउपालिका संयोजक शिशिर गुरुङ
अजिरकोट गाउँ पालिका संयोजक प्रेम बहादुर गुरुङ, सिरान्चोक गाउँ पालिका संयोजक सुर्य गुरुङ रहेका छन् ।
समाजको नव निर्वाचित कार्यसमितिको रुपरेखा निम्न रहेको छ ।
अध्यक्ष : रामजी खत्री
बरिष्ठ उपाध्यक्ष : ओमराज गुरुङ
उपाध्यक्ष : जुम्मादिन मिया (करिम)
उपाध्यक्ष : बिमल न्यौपाने
महासचिव : बिकाश श्रेष्ठ
सचिव : गोर्कण भट्टराई
सचिव : अर्जुन संग्रौला
कोषाध्यक्ष : सुजन धिताल
सह कोषाध्यक्ष : जानु थापा मगर
सदस्य : हरुणदिन मियाँ
सदस्य : राजाराम शाही
सदस्य : नाराण पोख्रेल
गोरखा नगरपालिका संयोजक : हरि अर्याल
पालुङटार नगरपालिका संयोजक : बिजय अधिकारी
बारपाक सुलिकोट गाउपालिका संयोजक : पूर्ण बहादुर गुरुङ
आरुघाट गाउपालिका संयोजक : शिशिर गुरुङ
अजिरकोट गाउँ पालिका संयोजक : प्रेम बहादुर गुरुङ
सिरान्चोक गाउँ पालिका संयोजक – सुर्य गुरुङ । श्रोत “जनसवालडेलि”

