बाइक दुर्घटनामा परि पत्रकार गणेश आचार्य घाइते

  • १८ कार्तिक २०७७, मंगलवार १५:४२ मा प्रकाशित
  • तुलसिपुर कात्तिक १८

    स्कुटीले मोटरसाईकललाई ठक्कर दिदा पत्रकार गणेस आचार्य घाइते भएका छन् । दोघरेबाट तुलसीपुर बजार आउँदै गरेको रा१प ८३३४ नम्बरको मोटरसाईकललाई विपरित दिसाबाट जाँदै गरेको रा३प ५४९३ नम्बरको स्कुटीले बसपार्कमा ठक्कर दिदा आचार्य घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

    घाईते आचार्यको दायाँ खुट्टा फ्याक्चर भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइते आचार्यको राप्ती लाईफ केयर हस्पिटलमा उपचार भइरहेको छ । घटना हिजाे साँझ ६ बजे भएको थियो ।

    Leave a Reply