विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती भए कोरोना संक्रमित

  • १३ आश्विन २०७७, मंगलवार १८:३९ मा प्रकाशित
  • काठमाडौं, १३ असोज
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । आज मात्र १ हजार ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    ईलामका १ जना
    उदयपुरका २ जना
    ओखलढुंगाका १ जना
    झापाका ९ जना
    तेह्रथुमका २ जना
    भोजपुरका १ जना
    मोरङका १०१ जना
    सुनसरीका ३२ जना

    प्रदेश २ मा
    धनुषाका १० जना
    पर्साका २३ जना
    बाराका ४ जना
    महाेत्तरीका २ जना
    सप्तरीका ५ जना
    सर्लाहीका ६ जना
    सिरहाका ८ जना

    बागमती प्रदेशमा
    काठमाडौंका ७४७ जना
    काभ्रेपलान्चोकका १३ जना
    चितवनका ६२ जना
    धादिङका ४ जना
    नुवाकोटका ४ जना
    भक्तपुरका ७३ जना
    मकवानपुरका ६ जना
    रामेछापका १ जना
    ललितपुरका ११४ जना
    सिन्धुपाल्चोकका १ जना
    सिन्धुलीका ३ जना

    गण्डकी प्रदेशमा
    कास्कीका १६ जना
    गोरखाका २ जना
    नवलपरासी पुर्वका १५ जना
    स्याङजाका २ जना

    प्रदेश ५ मा
    कपिलवस्तुका १८ जना
    गुल्मीका २ जना
    दाङका ११ जना
    नलवपरासी पश्चिमका ५ जना
    पाल्पाका ६ जना
    बर्दियाका १९ जना
    बाँकेका ४१ जना
    रुपन्देहीका ९५ जना
    रोल्पाका १ जना

    कर्णाली प्रदेशमा
    रुकुमपश्चिम १ जना

    सुदूरपश्चिम प्रदेशमा
    कन्चनपुरका ८ जना
    बैतडीका ७ जना
    कैलालीका २७ जना
    डडेल्धुराका १ जना
    डोटीका १ जना

    Leave a Reply