
काठमाडौं, १२ असोज
नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । आज मात्र १ हजार ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।
प्रदेश १ मा
ईलामका २ जना
ओखलढुंगाका १ जना
खोटाङका २ जना
झापाका २ जना
तेह्रथुमका २ जना
पाँचथरका १ जना
भोजपुरका २ जना
मोरङका ४९ जना
संखुवासभाका १ जना
सुनसरीका २० जना
प्रदेश २ मा
धनुषाका २२ जना
पर्साका ७ जना
महाेत्तरीका २५ जना
बाराका ३ जना
रौतहटका १ जना
सप्तरीका १० जना
सर्लाहीका ६ जना
सिरहाका ५५ जना
बागमती प्रदेशमा
काठमाडौंका ६४९ जना
काभ्रेपलान्चोकका १० जना
चितवनका १७ जना
दोलखाका १ जना
धादिङका ११ जना
नुवाकोटका ३ जना
भक्तपुरका ३६ जना
मकवानपुरका ४० जना
ललितपुरका १३२ जना
सिन्धुपाल्चोकका ७ जना
सिन्धुलीका ४ जना
गण्डकी प्रदेशमा
कास्कीका ४ जना
गोरखाका ३ जना
नवलपरासी पुर्वका २० जना
तनहुँका १७ जना
पर्वतका ३ जना
लमजुङका ७ जना
बाग्लुङका १ जना
स्याङजाका ३ जना
प्रदेश ५ मा
अर्घाखाँचीका १ जना
कपिलवस्तुका ५ जना
गुल्मीका ५ जना
दाङका २ जना
नलवपरासी पश्चिमका ५ जना
प्युठानका १ जना
बर्दियाका २ जना
बाँकेका १६ जना
रुपन्देहीका २० जना
कर्णाली प्रदेशमा
कालिकोटका २ जना
जाजरकोटका २ जना
दैलेखका २ जना
सल्यानका २ जना
सुर्खेतका २९ जना
सुदूरपश्चिम प्रदेशमा
अछामका १३ जना
बैतडीका १ जना
कैलालीका ५० जना
बझाङका १४ जना

