
काठमाडौं, १ असोज
नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । आज मात्र १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।
प्रदेश १ मा
खोटाङका १ जना
उदयपुरका १ जना
धनकुटाका १ जना
झापाका ११ जना
मोरङका ९४ जना
सुनसरीका ५४ जना
प्रदेश २ मा
धनुषाका १६ जना
पर्साका १९ जना
बाराका १० जना
महोत्तरीका ४ जना
रौतहटका ७ जना
सप्तरीका ९ जना
सर्लाहीका ११ जना
सिराहाका ११ जना
बागमती प्रदेशमा
काठमाडौंका ५०७ जना
कभ्रेपलान्चोकका २ जना
चितवनका १०१ जना
दोलखाका ३ जना
धादिङका २ जना
नुवाकोटका १ जना
भक्तपुरका ५० जना
मकवानपुरका ६३ जना
रामेछापका १ जना
ललितपुरका ६१ जना
सिन्धुपाल्चोकका ४ जना
गण्डकी प्रदेशमा
कास्कीका १६ जना
गोरखाका ३ जना
तनहुँका २ जना
नवलपरासी पूर्वका १५ जना
लमजुङका १ जना
बागलुङका ४ जना
स्याङजाका १ जना
प्रदेश ५ मा
प्युुठानका २१ जना
गुल्मीका १ जना
कपिलवस्तुका १ जना
दाङका १ जना
नवलपरासी पश्चिमका १६ जना
पाल्पाका १ जना
बर्दियाका १३ जना
बाँकेका २१ जना
रुपन्देहीका ३ जना
कर्णाली प्रदेशमा
जाााजरकोटका १ जना
दैलेखका १० जना
सुर्खेतका १ जना
सुदूरपश्चिम प्रदेशमा
अछामका २२ जना
कंचनपुरका ८ जना
कैलालीका २१ जना
डोटीका १७ जना
बझाङका १ जना
बैतडीका १ जना

