
काठमाडौं, १६ भदौ
नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । आज मात्र १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।
प्रदेश १ मा
उदयपुरका १ जना
ओखलढुंगाका २ जना
खोटाङका २ जना
झापाका १४ जना
पाँचथरका १ जना
मोरङका १२ जना
सुनसरीका ५६ जना
प्रदेश २ मा
धनुषाका १ जना
पर्साका २ जना
बाराका ११ जना
महोत्तरीका २ जना
रौतहटका ५ जना
सप्तरीका १ जना
सर्लाहीका १९ जना
बागमती प्रदेशमा
काठमाडौंका १९३ जना
काभ्रेपलाञ्चोकका ८ जना
चितवनका ४५ जना
दोलखाका ११ जना
धादिङका ११ जना
भक्तपुरका ३० जना
मकवानपुरका ६ जना
रसुवाका १ जना
रामेछापका २ जना
ललितपुरका ५८ जना
सिन्धुपाल्चोकका १ जना
सिन्धुलीका ७ जना
गण्डकी प्रदेशमा
कास्कीका ४ जना
गोरखाका ८ जना
तनहुँका ५ जना
नवलपरासी पूर्वका १४ जना
लमजुङका ३२ जना
प्रदेश ५ मा
अर्घाखाँचीमका ९ जना
कपिलवस्तुका ७ जना
गुल्मीका १३ जना
दाङका १३ जना
नवलपरासीका ४ जना
पाल्पाका १ जना
प्युठानका १ जना
बर्दियाका ७ जना
बाँकेका ३३ जना
रुकुम पूर्वका १ जना
रुपन्देहीका ९१ जना
कर्णाली प्रदेशमा
जुम्लाका २ जना
दैलेखका २ जना
सल्यानका १ जना
सुर्खेतका १ जना
सुदूरपश्चिम प्रदेशमा
अछामका १३ जना
कञ्चनपुरका ४ जना
कैलालीका २० जना
डडेल्धुराका २ जना
डोटीका २४ जना
बझाङका ४० जना
बैतडीका १२ जना

