
तुलसीपुर, दाङ, २८ भाद्र
तुलसीपुर उपमहानगरपालिकामा हालसम्म १ सय ४१ जना कोरोना संक्रमित पुष्टि भएका छन । जसमध्ये पुरुष ९९ जना र महिला ४२ जना रहेको उपमहानगरका कोभिड फोकल पर्सन बिमल केसीले जनाएका छन ।
फोकल पर्सन केसीका अनुसार सबैभन्दा धेरै १८ जना कोरोना संक्रमित पुष्टि हुने वडामा वडा नं. ६ रहेको छ भने सबभन्दा कम २/२ जना हुनेमा वडा नं. १०,११,१२ र १९ रहेको छ ।
उनका अनुसार वडा नं. १ मा ३ जना रहेका छन । जसमध्ये पुरुष २ जना र महिला १ जना रहेका छन । वडा नं. २ मा ३ जना रहेका छन । जसमध्ये पुरुष २ जना र महिला १ जना रहेका छन । वडा नं. ३ मा ३ जना रहेका छन । जसमध्ये पुरुष २ जना र महिला १ जना रहेका छन । वडा नं. ४ मा ११ जना रहेका छन । जसमध्ये पुरुष ९ जना र महिला २ जना रहेका छन ।
त्यस्तै वडा नं. ५ मा १७ जना रहेका छन । जसमध्ये पुरुष ८ जना र महिला ९ जना रहेका छन । वडा नं. ६ मा १८ जना रहेका छन । जसमध्ये पुरुष १२ जना र महिला ६ जना रहेका छन । वडा नं. ७ मा ११ जना रहेका छन । जसमध्ये पुरुष १० जना र महिला १ जना रहेका छन । वडा नं. ८ मा ७ जना रहेका छन । जसमध्ये पुरुष ४ जना र महिला ३ जना रहेका छन ।
क्रमशः वडा नं. ९ मा ५ जना रहेका छन । जसमध्ये पुरुष ३ जना र महिला २ जना रहेका छन । वडा नं. १० मा २ जना रहेका छन । जसमध्ये पुरुष १ जना र महिला १ जना रहेका छन । वडा नं. ११ मा २ जना पुरुष मात्र रहेका छन । वडा नं. १२ मा २ जना पुरुष मात्र रहेका छन ।
त्यस्तै वडा नं. १३ मा ११ जना रहेका छन । जसमध्ये पुरुष १० जना र महिला १ जना रहेका छन । वडा नं. १४ मा ५ जना पुरुष मात्र रहेका छन। वडा नं. १५ मा ८ जना रहेका छन । जसमध्ये पुरुष ६ जना र महिला २ जना रहेका छन । वडा नं. १६ मा ११ जना पुरुष मात्र रहेका छन ।
त्यस्तै वडा नं. १७ मा ७ जना रहेका छन । जसमध्ये पुरुष ४ जना र महिला ३ जना रहेका छन । वडा नं. १८ मा ९ जना रहेका छन । जसमध्ये पुरुष ५ जना र महिला ४ जना रहेका छन । वडा नं. १९ मा २ जना रहेका छन । जसमध्ये पुरुष १ जना र महिला १ जना रहेका छन ।

