तुलसिपुरमा करेण्ट लाग्दा एकजना घाइते

  • १ आश्विन २०७७, बिहीबार १५:३३ मा प्रकाशित
  • तुलसिपुर १ असाेज

    तुलसिपुरमा करेण्ट लाग्दा एकजना युवा घाइते भएका छन् । घाइते हुनेमा तुलसिपुर उपमहानगरपालिका वडा नं. ५ प्रगतिशील टाेलका ३२ वर्षिय श्याम चाैधरि रहेकाे इलाका प्रहरि कार्यालय तुलसिपुरले जनाएकाे छ ।

    घाइते चाैधरिलाइ डेगमा लाइन जाेड्ने क्रममा करेण्टकाे झट्का लाग्दा राेटि पकाउदै गरेकाे तेलकाे कराइमा उछिट्टिन गएकाे र पिठ्युकाे भाग तेलले जलेकाे छ र चाैधरिकाे उपचार राप्ति प्रादेशिक अस्पताल तुलसिपुरमा भइरहेकाे खवर प्राप्त भएकाे छ ।

    Leave a Reply