
काठमाडौ, २५ साउन
नेपालमा आज ३ सय ८० कोरोना संक्रमित थपिएका छन । तदनुरुप कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन।
विगत २४ घण्टामा निम्न बमोजिमको प्रयोगशालामा स्वाव नमुना आरटि पिसिआर प्रविधिबाट जाँच गर्दा थप हुने संक्रमितहरुको जिल्ला अनुरुपको विवरण यसप्रकार छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
सुनसरीका ३ जना
कोशी अस्पताल विराटनगर
सिरहाका ४ जना
मोरङका २८ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला/पशुपछी रोग अन्वेषण प्रयोगशाला विराटनगर
झापाका ४ जना
सुनसरीका ३ जना
गजेन्द्र नारायण सिंह अस्पताल राजविराज
सप्तरीका १५ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला जनकपुरधाम
धनुषाका ३५ जना
महोत्तरीका १५ जना
रौतहटका १ जना
सप्तरी २ जना
सर्लाहीका २ जना
सिन्धुलीका १ जना
नारायणी अस्पताल वीरगञ्ज
बाराका ३ जना
सर्लाहीका १ जना
पर्साका ७१ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
काठमाडौंका ४४ जना
ललितपुरका १ जना
नुवाकोटका ३ जना
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
धनुषाका १ जना
काठमाडौंका १८ जना
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला
चितनवका ७ जना
नवलपरासी पूर्वका १ जना
पाटन अस्पताल ललितपुर
काठमाडौंका ५ जना
धनुषाका १ जना
वीर अस्पताल काठमाडौं
बारा १ जना
रामेछाप १ जना
सिन्धुपाल्चोकमा १ जना
स्टार अस्पताल सानेपा
काठमाडौंका १३ जना
ललितपुर १ जना
सर्लाहीका १ जना
ह्याम्स अस्पताल
काठमाडौंका ८ जना
नेपाल कोरियामैत्री अस्पताल
धादिङ १ जना
काठमाडौं १ जना
नवलपरासी पूर्वका १ जना
पर्साका २ जना
श्री वीरेन्द्र अस्पताल
काठमाडौंका १ जना
प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा
पर्वतका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही
पाल्पा १ जना
नवलपरासी पूर्वका १ जना
कपिलवस्तुका ६ जना
रुपन्देहीका ५ जना
भेरी अस्पताल नेपालगञ्ज
बाँकेका २१ जना
बर्दियाका २ जना
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
कपिलवस्तुका ११ जना
नवलपरासी पूर्वका १ जना
रुपन्देहीका ५ जना
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ
दाङका ४ जना
सुर्खेत प्रादेशिक अस्पताल
दैलेखका १ जना
सुर्खेतका २ जना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला
कालिकोटका २ जना
बैतडीका १ जना
डडेल्धुराका ३ जना
डडेल्धुरा अस्पताल
डोटीका ८ जना

