आज कुन कुन जिल्लामा कति कति संक्रमित

  • ३ भाद्र २०७७, बुधबार १९:०२ मा प्रकाशित
  • काठमाडौं, ३ भदौ
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । आज मात्र ६ सय ८१ कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १
    ओखलढुंगा १ जना
    झापा १६ जना
    पाँचथर १ जना
    मोरङ ६९ जना
    सुनसरी ३६ जना

    प्रदेश २
    धनुषा २८ जना
    पर्सा १०८जना
    बारा १५ जना
    महोत्तरी १२ जना
    रौतहट ४ जना
    सप्तरी १३ जना
    सर्लाही १९ जना
    सिराहा ९ जना

    बागमती प्रदेश
    काठमाडौं १३४ जना
    चितवन २४ जना
    धादिङ १ जना
    भक्तपुर ८ जना
    ललितपुर १७ जना

    गण्डकी प्रदेश
    कास्की ५ जना
    गोरखा ३ जना
    तनहुँ ४ जना
    नवलपरासी पूर्व १२ जना
    लमजुङ ३ जना

    प्रदेश ५
    कपिलवस्तु ६ जना
    दाङ ३ जना
    नवलपरासी पश्चिम १ जना
    पाल्पा १ जना
    प्युठान २ जना
    बर्दिया २ जना
    बाँके १८ जना
    रुपन्देही ५२ जना

    कर्णाली प्रदेश
    जुम्ला ९ जना
    डोल्पा १ जना
    दैलेख ४ जना
    सल्यान १७ जना
    सुर्खेत १३ जना

    सुदूरपश्चिम प्रदेश
    अछाम ३ जना
    कैलाली ३ जना
    डोटी ४ जना

    Leave a Reply