बाढी पिडितलाइ नगद एक लाख सहयोग

  • १४ श्रावण २०७७, बुधबार १८:४९ मा प्रकाशित
  • सुशील सुबेदी

    नेपाल बंगलादेश बैंक बार्हबिसे शाखाले बाढी पहिरो बाट बिस्थापित परिवारलाइ रु.एक लाख सहयोग गरेको छ ।बैंकको सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राहत बितरणका निम्ती बाह्रबिसे नगर प्रमुख निमफुन्जो शेर्पालाइ बैंकका शाखा प्रबन्धक श्रीकृष्ण पौडेलले चेक हस्तान्तरण गर्नु भएको हो ।
    असार महिना देखिको लगातारको बर्षाले बार्हबिसे नगरपालिका अन्तर्गतका बिभिन्न वडामा बाढि पहिरोका कारण हुन गएको भौतिक एबम मानबिय क्षतिलाइ मध्यनजर गर्दै सहयोग गरिएको नेपाल बंगलादेश बैंक बार्हबिसेका शाखा प्रबन्धक श्रीकृष्ण पौडेलले बताउनु भयो ।
    बैंकले सहयोग गरेकोमा नगर प्रमुख निमफुन्जो शेर्पाले आभार प्रकट गर्नुभयो ।

    Leave a Reply