
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीमाथि छलफल जारी छ।
बैठकमा शीर्ष नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको ‘आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो’ भन्ने अभिव्यक्तिबारे प्रश्न उठाइएको थियो।
भारतीय दूतावास आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको ओलीले दाबी गरेका थिए।
यसबारे स्पष्ट पार्दै प्रचण्डले भने, ‘दिल्लीले राजीनामा माग्य हैन। हामीले माग्य हो। तपाईं छाड्दिनुस्। पहिलोपोस्टमा छापेको छ ।

