
१. नोभल कोरोना भाईरसबाट आफु पनि बचौ अरुलाई पनि बचाऔँ ।
ज्वरो आएमा ।
रुघा र सुक्खा खोकी लागेमा ।
स्वास फेर्न गाह्रो भएमा ।
टाउको दुख्ने भएमा ।
थकित महशुस गरेमा ।
झाडापखाला तथा बान्ता भएमा ।
तुरुन्त नजिकको स्वास्थ्य संस्थामा खबर गरौँ ।
२. कोरोना भाईरसबाट बच्नको लागी
नियमित साबुन पानिले हात धुने गरौ ।
खोक्दा र हाछ्यूँ गर्दा नाक र मुख छोप्ने गरौँ ।
फ्लु जस्तो लक्षण देखिएको जो कोही ब्यक्तीको सम्पर्कबाट टाढा रहने गरौ ।
ज्वरो सहितको रुघा खोकी देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको परामर्श लिने गरौ ।
माछा, मासु, अण्डा राम्रो सँग पकाएर मात्र खाने गरौ ।
बिदेशबाट आएका तथा अन्यत्र जिल्लाबाट आएका मानिसहरु १४ दिन सम्म क्वारेन्टाईनमा बस्ने र अरुको सम्पर्कमा नजाने ।
काम बिशेषले बाहिर जाँदा सँधै सर्जिकल माक्स,पन्जा र सेनिटाईजरको प्रयोग गर्ने गरौ ।
बिशेष थप अनुरोध गर्दछौँ ।
१. सम्पुर्ण ब्यबसायीहरुले आफ्नो पसललाई सुरक्षित राख्ने ।
२. ग्राहकहरुलाई सामाजिक दुरी कायम राख्नको लागी सिमा तोकि दिने ।
३. पसल तथा बैक बित्तिय संस्थामा एकै पटक भिडभाड हुन नदिने ।
४. सामान किन्ने र बेच्ने दुबैले अनिवार्य माक्स तथा सेनिटाईजरको प्रयोग गर्ने ।
५. बिना काम अनाबश्यक घरबाट बाहिर ननिस्कौ । निस्कनै परेमा सुरक्षा मापदण्ड अपनाएर मात्र निस्कौँ ।
६. क्वारेन्टाईनमा बसेका ब्यक्ती तथा निजका परिवार र आफन्तहरुलाई आत्मबिश्वास बढ्ने खालका सकारात्मक सन्देश प्रवाह गरौँ ।
७. सामाजिक संजालहरुमा नकारात्मक टिका टिप्पणी नगरौँ ।
८. बिशेष काम बाहेक सवारी साधनलाई घरमानै राखौँ ।
९. नेपाल सरकारले तोकेको सुरक्षा सर्तहरु तथा अन्य नियमको पुर्ण रुपमा पालना गरौँ ।

