हिजो हवाइमार्ग बाट नेपाल आएका सिन्धुपाल्चोकका ७ मध्ये ३ जनालाई चौतारा ल्याइयो

  • २४ जेष्ठ २०७७, शनिबार १८:३८ मा प्रकाशित

  • सुशील सुबेदी
    हिजो हवाइमार्ग बाट नेपाल आएका सिन्धुपाल्चोकका ७ जना मध्ये ३ जनालाई चौतारा ल्याइएको छ । एम्बुलेन्स आउन ढिला भएकाले बिशेष बसको ब्यबस्था गरी आज चौतारा ल्याइेको जिल्ला समन्व्य समितिका प्रमुख कृष्णगोपाल तमाङले जानकारी दिनुभयो । अन्य ४ जना काठमाडौमांनै बसेका उँहाले बताउनु भयो । जिल्ला ल्याइेएका ३ जनामा ईन्द्रावती ३ का एकजना चौतारा साँगाचोक १२ का एक र बार्हबिसेका १ जना रहेका छ्न । उनिहरुलाई जिल्ला समन्य्व समितिको क्वेरन्टाइनमा राखिएको तमाङले बताउनु भयो । अब हावाइमार्ग बाट नेपाल आउने जिल्ला बासिलाई जिल्ला ल्याउन २ वटा सुबिधा सम्पन्न बसको ब्यबस्था गरिने पनि उँहाले जानकारी दिनुभयो ।

    Leave a Reply