नेपालमा थप ७ जना कोरोना संक्रमित पुस्टि,पुस्टि सँगै १०९ पुगेयो

  • २७ बैशाख २०७७, शनिबार १०:२९ मा प्रकाशित
  • उमेश कुशवहा बीरगंज

    बिरगंजमा नया १ कोरोना संक्रमित सँगै नेपालमा थप सात जना नया कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा उदयपुरको भुल्केमा ३ जना १८,४५ र ६५ बर्षका महिला, कपिलवस्तुमा १७,१८ र १८ गरी ३ नजा पुरुष, र पर्साको छपकैयामा ६२ बर्षका एक जना पुरुष नयाँ संक्रमित फेला परेका हुन् ।

    उपचारत संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ।

    Leave a Reply