आज दोस्रो पटकमा ९ जना कोरोना संक्रमित पुस्टि, पुस्टि संख्या २६७ पुगेयो

  • २ जेष्ठ २०७७, शुक्रबार २१:२८ मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज
    जेष्ठ १

    आज दोस्रो पटकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका सह प्रवक्त डा. समिरकुमार अधिकारी अनुसार ९ जनामा कारोना (कोभिड १९) पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा, बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धारन र भेरी अस्पताल नेपालगंजमा गरिएको परिक्षणमा पर्सा बीरगंज निवासी ९ र १० बर्षीय बालक , २३ र ४७ बर्षीय महिला , उदयपुर त्रियुगा न.पा. निवासी २५ बर्षीय पुरूष, दांग जिल्ला गढ़वा ४,५ र तुलसीपुर ७ निवासी २३,३६ र ३४ बर्षीय पुरुषहरु र काठमाण्डौ संतुग़ल ७ बर्षीय बालक रहेका हुन।

    संक्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    Leave a Reply