समाजसेवक प्रकाश थारुको पहलमा राहत बितरण !

  • ७ बैशाख २०७७, आईतवार ०८:३६ मा प्रकाशित

  • उमेश कुशवाहा बीरगंज

    विश्व भरी फैलिएका महामारीको रुपमा कोरोना भाईरसलाई मध्य नजर गर्दै आज लकडाउनको २७ औं दिन समाजसेवक प्रकाश थारूको पहलमा ज्याला मजदूरी गर्नेलाई राहत खाद्यान सामग्री वितरण गरिएको हो।

    पर्सा जिल्ला बिरगंज माहानगरपालिका वार्ड नं ३२ चोरनी अवस्थित हिमाल आईरन उधोग लगायत अन्य कारखानामा बिभिन्न जिल्ला बाट आएर ज्याला मजदूरी ग़री जीवनयापन गर्दै गरेको मजदुर हरुलाई रहत बितरण गरिएको छ।

    अहिले लक डॉउनको बेला कलकारखाना बन्द भए पछी जीवन यापन कष्टकर भएको बख़्त २० जना लाई एक हप्ता पुग्ने ,चामल,चिउरा ,दाल, आलू,प्याज,चना, स्वाबीन खाने तेल ,नून लगायत खाद्यान्न सामग्री बितरण गरिएको छ

    आर्टस ऑफ लीभींग नेपाल Apex तथा आर्टस ऑफ लिभींग बिरगंज बिर्ता सेन्टर संस्था र DCC कृष्ण थापा तथा प्रशिक्षक सुधा कार्की थापा लगायतको सहयोगमा सो समाग्री विरतण गरिएको समाजसेवक थारूले जनकारी गराउनु भयो।

    राहत बितरण गरिएको ब्यक्तिहरुको बिवरण:-
    १.बलबहादुर श्रेष्ठ सुनसरी
    २.सुनिल चौधरी सप्तरी
    ३. शिव घिमिरे सर्लाही
    ४. कृपा नन्द झा महोत्तरी
    ५ .तिलक ब थापा लमजुंग
    ६.सत्यनारायण भट्ट पर्सा
    ७.ऋषी ढुँगाना सर्लाही
    ८.नारायण प्र बराल ओखलढुँगा
    ९.शंकर राउत महोत्तरी
    १०. भूपेन्द्र श्रीबास्तव रौतहट
    ११. भोला प्र आचार्य ओखलढुँगा
    १२.अम्बिका कंडेल लमजुंग
    १३.अमरेन्द्र झा सप्तरी
    १४.श्याम सुन्दर चौधरी सप्तरी
    १५.सीता शाह पर्सा
    १६.गण ब गुरुंग गोरखा
    १७.राम आचार्य झापा
    १८ हरि ब कार्की झापा
    १९.सुमित चौधरी सर्लाही
    २०. उपेन्द्र रौनियार पर्सा

    Leave a Reply