नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

  • ५ बैशाख २०७७, शुक्रबार १९:०४ मा प्रकाशित
  • ५ वैशाख, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

    अनलाइन खबर

    Leave a Reply